Welcome to Mardikhola Samaj UK
कुमारी माछापुच्छ्रे हिमालको फेदैमा रहेर अन्नपूर्ण हिमाललाई आङ्खनो शिरमा राखेर बसेको कास्कीको उत्तर पश्चिमका चार गा.बि.स.ल्वाङ्गघलेल, रिभान, लाहाचोक र धिताल छन् । हिम नदी मर्दीको कलकल सुसेलिसंगै मितेरी गांस्दै नागबेलि बनेर बगेको मर्दीलाई आङ्खना नयन भरि सजाउंछन् यहाँका बासिन्दाहरु साथै आङ्खनो गाउँmको पहिचानको प्रतिक मान्छन् मर्दीलाई आज मर्दीले त्यस भे….
मर्दीखोला समाज युकेको शोकसभा
लण्डन अल्डरसट । मर्दीखोला समाज युकेले शोकसभा आयोजना गरेको छ । विभिन्न कारणले हालै निधन भएका समाजका सदस्यहरुको मृत आत्माको चीरशान्तिको कामना गर्दै…
Chairman Message
हाम्रो समाज समयको प्रबाह संग समाहित हुँदै ई.सं.२००७ मा स्थापना भएको हो । हामी अझै हुर्किने, सिक्ने र विकासको क्रममानै छौं भन्दा कुनै अत्युक्ति नहोला । आफ्नो ११औं वार्षिकउत्सव भव्यताका साथ मनाएर मर्दीखोला समाज यु के ले समाज सेवाको मूलभूत लक्ष्यलाई अझै सशक्त रुपमा सबलीकरण गर्दै लैजाने अत्माबल लिएर १३औं वर्षमा प्रवेश गरेकोछ । विदेशको बसाइ अनि वर्तमानको परिवेशले हामीलाई हाम्रो पहिचान मूलत: रिति-रिवाज,धर्म – संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नको निमित्त अपरिहार्यता निम्त्याएकोछ । सुख अनि दु:ख मा हातेमालो गर्दै आपसी सद्भाव,सहयोग र बन्दुत्वलाई जीवन्त राख्न समन्वयकारी भूमिका खेल्ने एउटा संरचना मर्दीखोला समाज यु के यसैको उपज हो भन्न सकिन्छ । नेपाल, हंग कंग हुँदै बेलायत सम्म आइपुग्दा मर्दीखोला समाज लाई एउटा निश्चित दिशाबोध भएकोछ । हाम्रा अन्तर सम्बन्धहरु अझ झाङ्गिदै गएकोछ । । Read More
Mr. Dharma Raj Gurung
President (2017- 2021)
Mr. Hiraman Gurung
President (2014- 2016)
Retd. Capt. Krishna Gurung
President (2007- 2013)