skip to Main Content

मर्दीखोला समाज युकेको शोकसभा

  • News
मर्दीखोला समाज युकेको शोकसभा

लण्डन

अल्डरसट । मर्दीखोला समाज युकेले शोकसभा आयोजना गरेको छ ।
विभिन्न कारणले हालै निधन भएका समाजका सदस्यहरुको मृत आत्माको चीरशान्तिको कामना गर्दै शोकसभा अयोजना गरिएको हो । समाजले प्रत्येक बर्ष बार्षिक भेटघाट कार्यक्रमको आयोजना गरिदै आएकोमा यसबर्ष भेटघाट आयोजना नगर्ने निर्णय गर्दै शोकसभाको आयोजना गरिएको हो । गत शनिबार मिचेटस्थित तमु धिं भवनमा आयोजना गरिएको सो सभामा  समाजका अध्यक्ष हिरामान गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना प्रकट गरेका थिए ।
समाजका अध्यक्ष हिरामान गुरुङको अध्यक्षतामा सम्पन्न शोकसभालाई महासचिव धर्मराज गुरुङले सञ्चालन
Back To Top